Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • अर्थ मन्त्रालयद्वारा ५५ उपसचिवको सरुवा (सूचीसहित)

    अर्थ मन्त्रालयद्वारा ५५ उपसचिवको सरुवा (सूचीसहित)

    अनलाइन नेपाल
  • बुधबार, २७ भाद्र २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । अर्थ मन्त्रालयले मन्त्रालय अन्तर्गतका ५५ जना उपसचिवको सरुवा गरेको छ ।

    मन्त्रालयले मंगलबार आन्तरिक राजश्व विभाग, ठूला करदाता कार्यालय, मध्यमस्तरीय करदाता कार्यालय, आन्तरिक राजश्व कार्यालयलगायत मातहतका निकायमा कार्यरत ५५ जना उपसचिवको सरुवा गरेको हो ।



    सरुवाका क्रममा उपत्यकालगायत देशभरका महत्वपूर्ण मानिएका राजश्व कार्यालयका प्रमुख कर अधिकृत पनि फेरबदल भएका छन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार