Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • एनआईसी एशिया बैंकले गर्‍यो लाभांश घोषणा, बाेनस कति ?

    एनआईसी एशिया बैंकले गर्‍यो लाभांश घोषणा, बाेनस कति ?

    अनलाइन नेपाल
  • शुक्रबार, २९ भाद्र २०८०
  • 930
    SHARES

    काठमाडौं । एनआईसी एशिया बैंकले आर्थिक वर्ष २०७९/०८० को खुद मुनाफाबाट सेयरधनीलाई चुक्तापुँजीको ३०.५२६३ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

    बैंकको बिहीबार सम्पन्न सञ्चालक समितिको बैठकले चुक्तापुँजीको २९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.५२६३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।



    उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले लाभांश प्राप्त गर्नेछन् ।



    गत वर्ष भने बैंकले लाभांश दिएको थिएन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार