Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

गोहीको आक्रमणबाट एक जनाको मृत्यु

भरतपुर चितवनमा गोहीको आक्रमणबाट एकजनाको मृत्यु भएको

मृत्यु हुनेमा पूर्वी चितवनको रत्ननगर नगरपालिका स्थितमगरटोलका ४४ वर्षीय फगुना महतो छन्  

शनिवार साँझ महतो डुङ्गाघाट क्षेत्रमा मृतावस्थामा फेला परेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीलेजानकारी दिए

उनले महतो माछा मार्न जाँदा गोहीले आक्रमण गरेको हुनसक्ने बताए

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077