Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

क्यानको मतगणना : सचिवमा पारस र प्रशान्तविक्रमबीच कडा प्रतिस्पर्धा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा मतगणना सुरु भएको छ ।

सचिवमा पूर्व कप्तान पारस खड्का र प्रशान्तविक्रम मल्लबीच कडा प्रतिस्पर्धा देखिएको छ ।

२५ मत गणना हुँदा खड्काले १३ मत पाएका छन् भने मल्लले १२ मत पाएका छन् ।

पदाधिकारीमध्ये अध्यक्षमा चतुरबहादुर चन्द, उपाध्यक्षमा रोशनबहादुर सिंह र कोषाध्यक्षमा पदमबहादुर खड्का निर्वारोध भएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077