Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

गृहमन्त्री श्रेष्ठ र स्वास्थ्यमन्त्री बस्नेतको मागियो राजीनामा

वीरगन्ज । गृहमन्त्री र स्वास्थ्यमन्त्रीको राजीनामा माग्दै चिकित्सकहरुले वीरगन्जमा प्रदर्शन गरेका छन् ।

मेडिकल एशोसियसन अफ नेपालको अगुवाईमा चिकित्सकहरुले बिहीबार साँझ विरोध जुलुश निकालेर प्रदर्शन गरेका हुन् ।

उनीहरुले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतको राजिनामा माग गरे ।

जुलुशमा सहभागी चिकित्सकहरुले स्वास्थ्यमन्त्री राजीनामा दे, गृहमन्त्री राजीनामा देखि डाक्टर कुट्न पाइँदैन कि सुरक्षा दे कि भिसा दे, 'जेल वीथ आउट बेल लागु गर' लगायतका नारा पनि लगाएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077