Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पोखरा उडेका यति र श्री एयरलाइन्सका जहाज पुनः काठमाडौं फर्किए

काठमाडौं । त्रिभुवन विमानस्थलबाट पोखराका लागि उडेका विमान काठमाडौं फर्किएका छन् ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चार उपकरणमा समस्या भएपछि विमान पुनः काठमाडौं नै फर्किएका हुन् ।

त्रिभुवन विमानस्थल स्रोतका अनुसार बिहान यति एयरलाइन्स र श्री एयरलाइन्सका विमान पोखरा अवतरण नगरी काठमाडौं फर्केका छन् ।

पोखरा विमानस्थलको सञ्चार उपकरणमा समस्या आएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077