Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • सिक्किमको टिस्टा नदीमा बाढी आउँदा २३ भारतीय सैनिक बेपत्ता

    सिक्किमको टिस्टा नदीमा बाढी आउँदा २३ भारतीय सैनिक बेपत्ता

    अनलाइन नेपाल
  • बुधबार, १७ असोज २०८०
  • 2.1K
    SHARES

    एजेन्सी । भारतको सिकिम्ममा अचानक ठूलो बाढी आउँदा २३ जना भारतीय सैनिक बेपत्ता भएका छन्।

    लाचेन उपत्यका क्षेत्रमा बुधबार अचानक टिस्टा नदीको सतह ह्वात्तै बढेपछि २३ जना भारतीय सैनिक बेपत्ता भएका हुन् ।



    चुंगथाङ ड्यामबाट ठूलो मात्रामा पानी निकास भएपछि नदीमा बाढी आएको हो।



    ड्याम रहेको क्षेत्रमा क्लाउड ब्रस्ट भएको बताइएको छ। ड्यामको पानी नदीमा आएपछि नदीको सतह २० फिटसम्म बढेको छ।

    बाढीले सडक बगाएको छ भने अरू भौतिक संरचनामा पनि क्षति पुर्‍याएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार