Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जनमत पार्टीका नेता कुशहवा एमाले प्रवेश

काठमाडौं । जनमत पार्टीका नेता शिवचन्द्र कुशवाहा एमाले प्रवेश गरेका छन् ।

नेता कुशवाहालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार एमाले पार्टी कार्यालय च्यासलमा आयोजित एक कार्यक्रमबीच पार्टी प्रवेश गराएका हुन्।

गत मङ्सिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा कुशहवा जसपाका रामसहायप्रसाद यादवसँग बारा २ मा निर्वाचन लडेर पराजित भएका थिए ।

गएको वैशाख १० गते उपनिर्वाचनमा निर्वाचनमा लड्न उनी नेकपा माओवादी केन्द्र छाडेर जनमत पार्टीमा प्रवेश गरे पनि उपनिर्वाचनमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग पराजित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077