Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

    प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

    अनलाइन नेपाल
  • शुक्रबार, १९ असोज २०८०
  • 516
    SHARES

    काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।

    नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बैठक बिहान ११ बजे सुरु हुन लागेको हो ।



    बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले विद्यालय शिक्षा विधेयक, २०८० माथि विचार गरियोस् भनी प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ ।



    यसअघि बिहीबार पनि प्रतिनिधिसभाको बैठक बसेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार