Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

सुन प्रकरण : भन्सार एजेन्ट सुब्बालाई ५ लाख धरौटीमा रिहा गर्न आदेश

काठमाडौं । काठमाडौँ जिल्ला अदालतले ६० किलो सुन प्रकरणमा पक्राउ परेकी रुक्मिना सुब्बालाई ५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

जिल्ला न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले भन्सार एजेन्ट सुब्बालाई ५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

६० किलो सुन तस्करी प्रकरणमा २६ जना थुनामा रहेका छन् भने ३ जना फरार छन् ।

६० किलो सुन तस्करी प्रकरणमा २९ जनालाई प्रतिवादी बनाएर काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077