Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

टिभी भित्र आधा किलो सुन लुकाएर ल्याएको आरोपमा एकजना पक्राउ

काठमाडौं । आधा किलो सुनसहित त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट एकजना पक्राउ परेका छन् ।

मलेसियन एयरलाइन्सबाट आएका सिन्धुलीका नवराज धामी पाँच सय १० ग्राम सुनसहित पक्राउ परेका हुन् ।

उनले टिभी भित्र लुकाएर ल्याएको अवस्थामा शङ्का लागि चेक जाँच गर्दा सुन फेला परेको भन्सार कार्यालयले जनाएको छ ।

उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077