Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • जसपा अध्यक्ष उपेन्द्र यादव स्वदेश फिर्ता

    जसपा अध्यक्ष उपेन्द्र यादव स्वदेश फिर्ता

    अनलाइन नेपाल
  • बुधबार, २४ असोज २०८०
  • 618
    SHARES

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव अमेरिकाबाट स्वदेश फर्किएका छन् ।

    एसोसिएसन अफ नेपाली तराई इन अमेरिका (एन्टा) को अधिवेशनमा सहभागी भएर मंगलबार साँझ स्वदेश फर्किएका हुन् ।



    जसपाका केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार अध्यक्ष यादवले अमेरिकाको न्यूयोर्क र भर्जिनियामा रहेका नेपाली समुदायसँग अन्तक्रिया गरेका छन्।



    यही असोज १२ गते अध्यक्ष यादव अमेरिका प्रस्थान गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार