Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

भविष्य अन्धकार देखेपछि एमालेसँग कांग्रेस र माओवादी आत्तिए : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेसँग नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आत्तिएको बताएका छन् ।

बुधबार जनकपुरमा मधेस प्रदेशको प्रथम अधिवेशनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले कांग्रेस माओवादीले आफ्नो भविष्य अन्धकार देखेर आत्तिएको दाबी गरे । उनले कांग्रेस र माअ‍ोवादी नसच्चिए भविष्य सुनिश्चित नभएको बताए ।

यस्तै एमालेले मौका पाउँदा देशलाई विकासको बाटोमा हिँडाउन सक्षम रहेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077