Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

भारतको बिहारमा रेल दुर्घटना : ६ जनाको मृत्यु, १०० घाइते

काठमाडौं । भारतको बिहारमा रेल दुर्घटना हुँदा ६ जनाको भएको छ ।

दिल्लीको आनन्द बिहारबाट कामाख्या जाँदै गरेको रेल स्थानीय समय अनुसार बुधबार राति ९ः५३ बजे दुर्घटना भएको हो ।

बुधबार राति भएको दुर्घटनामा एक बालिकासहित ६ जनाको मृत्यु भएको छ भने १०० जना घाइते भएको पुष्टि भएको छ ।

भारतीय सञ्चार माध्यमहरुका अनुसार रेलका १२ वटा डिब्बा लिकबाट पल्टिएका छन् ।

सो दुर्घटनामा एक महिला, उनकी आठ वर्षीया छोरी र अन्य दुई युवाको मृत्यु भएको पुष्टि भएको बिहार प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077