Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

उपराष्ट्रपति यादवलाई डेंगु संक्रमण

काठमाडौं । उपराष्ट्रपति रामसहाय यादवलाई डेंगु संक्रमण देखिएको छ।

डेंगु संक्रमण पुष्टि भएपछि उपराष्ट्रपति यादव बानेश्वरस्थित सिभिल अस्पतालमा भर्ना भएका छन् ।

अहिले भने स्वास्थ्यमा तुलनात्मक सुधार भएको छ । उपराष्ट्रपति यादवलाई सोमबारदेखि नै अस्वस्थ थिए ।

निवासमै उपचार गरिरहे पनि ठिक नभएपछि बुधबार साँझ सिभिल अस्पतालमा भर्ना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077