Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • ह्वात्तै घट्यो पेट्रोलको मूल्य, प्रतिलिटर कति पुग्यो ?

    ह्वात्तै घट्यो पेट्रोलको मूल्य, प्रतिलिटर कति पुग्यो ?

    अनलाइन नेपाल
  • आइतबार, २८ असोज २०८०
  • 4.5K
    SHARES

    काठमाडौं । नेपाल आयल निमगले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिले आज राति आइतबार राति १२ बजेपछि लागू हुने गरी डिजेल, मट्टितेल, पेट्रोलको मूल्य घटाएको हो ।

    स्वचालित प्रणालीअनुसार मूल्य समायोजन गरिएको छ । जसअनुसार पेट्रोलको मूल्य मात्रै प्रतिलिटर ११ रुपैयाँ, मट्टितेल र डिजेलको मूल्य प्रतिलिटर ५/५ रुपैयाँ घटेको छ ।



    अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १७३ रुपैयाँ पर्नेछ भने डिजेलको मूल्य प्रतिलिटर १६८ रुपैयाँ पर्नेछ ।



    भारतीय आयल र्कोरेसन आईओसीबाट घटेर नयाँ मूल्य प्राप्त भएका कारण मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार