Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

जाँचबुझ आयोगले माग्यो सुनको तस्करी नियन्त्रणका सूचना र सुझाव

काठमाडौं । सुनको अवैध रूपमा तस्करी हुने क्रम दैनिक जसो बढ्दै गएपछि यसको नियन्त्रणका लागि सुझाव र गोप्य सूचनाहरू माग गरिएको छ ।

सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोग बुधवार गोरखापत्रमा सूचना प्रकाशन गरी सुझाव र सूचनाको आव्हान गरेको हो ।

सूचना वा सुझाव भएमा आफैँ आयोगको कार्यालयमा उपस्थित भई वा हुलाक वा अन्य कुनै तरिकाले टेलिफोन ०१-४२००६६६ वा टोल फ्री नं. १८१०५००००२३ मिति २०८० साल कात्तिक मसान्तभित्र उपलब्ध गराउन आयोगले अनुरोध गरेको छ ।

हेर्नुहोस् सूचना :

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077