Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

कात्तिक १४ गते एमालेको चियापान

काठमाडौं । नेकपा एमालेले चियापान कार्यक्रम आयोजना गर्ने भएको छ ।

दसैँ, तिहार, छठलगायत पर्वका अवसरमा एमालले कात्तिक १४ गते चियापान कार्यक्रम गर्न लागेको हो ।

पार्टी कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार चियापान कार्यक्रम पार्टी केन्द्रीय कार्यालय च्यासलमै गरिने छ ।

राजनीतिक दलका नेता, सांसद, मन्त्रीसहित कूटनीतिज्ञ, पार्टीका विभिन्न कमिटीका पदाधिकारीलगायत व्यक्तिलाई चियापानमाबोलाइने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077