Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

चोरीको अभियोग लागेका नौ जना पक्राउ

इटहरी । चोरी गरेको अरोपमा प्रहरीले नौ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।

इटहरी इलाका प्रहरी कार्यालयले पक्राउ गरी ९ जनालाई सार्वजनिक गरेको हो।

दसैंको बेलामा विभिन्न ठाउँमा चोरी गरेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा राजेश सिंह, समीर चौधरी, विक्रम क्षेत्री, आकाश भुजेल, सुरेश तामाङ, जब्दी सरदार, मोहम्मद जाकिर अन्सारी, मोहम्मद मुन्ना मियाँ र मोहम्मद आलम रहेको कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए।

उनीहरूले घरायसी सामानदेखि साइकलसमेत चोरी गरेको डिएसपी कार्कीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077