Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मलेसियाविरुद्ध नेपाललाई पहिलो झड्का, ओपनर कुशल भुर्तेल आउट

काठमाडौं । आईसीसी टी-२० विश्वकप अन्तर्गत मलेसियाले दिएको १६६ रनको लक्ष्य पछ्याएको नेपालले पहिलो विकेट गुमाएको छ।

ओपनर कुशल भुर्तेल ४३ रन बनाएर आउट भएका हुन् । २५ बल खेलेका उनले ४ चौका र ४ छक्का प्रहार गरेका थिए।

टी-२० विश्कपको एसिया क्वालिफार्यसअन्तर्गतको खेलमा मलेसियाले नेपाललाई १६६ रनको लक्ष्य प्रतस्तुत गरेको छ।

६ ओभरको समाप्तिमा नेपालले ५९ रन बनाएर खेलिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077