Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • नेपालले गुमायो पहिलो विकेट, आसिफ ५ रनमै आउट

    नेपालले गुमायो पहिलो विकेट, आसिफ ५ रनमै आउट

    अनलाइन नेपाल
  • बिहिबार, १६ कार्तिक २०८०
  • 621
    SHARES

    काठमाडौं । आईसीसी टी–२० विश्वकप छनोटमा ओमानविरुद्धको खेलमा नेपालले पहिलो विकेट गुमाएको छ ।

    आसिफ शेख मात्र ५ रन बनाएर आउट भएका हुन् । अघिल्लो ओभरको अन्तिम बलमा छक्का हान्ने प्रयास गर्दा क्याच ड्रप भएर आसिफले जीवनदान पाएका थिए ।



    तर, यसलाई उनले सदुपयोग गर्न सकेनन् । नेपालले १३ रन बनाएको छ । यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको ओमानले निर्धारित २० ओभरमा १ सय ४५ रन बनाएको थियो ।



    आजको खेलले समूह एको विजेता चयन गर्नेछ । समूहबाट दुवै टोली सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।

    तेस्रो नम्बरमा ब्याटिङ गर्न सोमपाल कामीलाई पठाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार