Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • ११ जिल्लाका सिडिओ फेरिए, ४० उपसचिवको सरुवा (सूचीसहित)

    ११ जिल्लाका सिडिओ फेरिए, ४० उपसचिवको सरुवा (सूचीसहित)

    अनलाइन नेपाल
  • बिहिबार, १६ कार्तिक २०८०
  • 2.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । गृह मन्त्रालयले ४० उपसचिवको सरुवा गरेको छ । सरुवामा ११ जिल्लाका सिडिओ फेरिएका छन् ।

    विश्वमित्र कुईकेललाई बझाङ, खिमराज भुषाललाई दैलेख, टोपेन्द्र केसीलाई मुगु, गणेश नेपालीलाई कालिकोट, वेदनिधि खनाललाई रसुवा, विनोद पोखरेललाई हुम्लाको सिडिओमा खटाइएको छ ।



    त्यस्तै, मनाङमा सुवास लामिछाने, ताप्लेजुङमा हिरादेवी पौडेल, म्याग्दीमा कृष्ण प्रसाद शर्मा, सोलुखुम्बुमा खेवी पाण्डे खत्री र डोल्पामा तुलसी प्रसाद दाहाललाई सिडिओको जिम्मेवारी दिइएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार