Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

पाटेबाघको आक्रमणबाट बर्दियामा एक महिलाको मृत्यु

बर्दिया । पाटेबाघको आक्रमणमा परी बर्दियामा एक जनाको मृत्यु भएको छ।

बर्दियाको मधुवन नगरपालिका–५ शक्तिपुरकी २८ वर्षीया गायत्री डाँगीको बाघको आक्रमणबाट मृत्यु भएको हो।

घर नजिकको स्थानीय चिरौटे सामुदायिक वनमा डाँगी बाख्रा चराउन गएकी थिइन्।

महिलाको शव भेटिएको स्थानमा डिभिजन वन कार्यालयको टोली पुगी थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077