Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • राष्ट्रिय स्वतन्त्र पार्टीले जाजरकोट पठायो चिकित्सकको टोली

    राष्ट्रिय स्वतन्त्र पार्टीले जाजरकोट पठायो चिकित्सकको टोली

    अनलाइन नेपाल
  • शनिबार, १८ कार्तिक २०८०
  • 654
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जाजरकोट भूकम्प पीडितको उपचार र राहतका लागि टोली परिचालन गरेको छ ।

    भूकम्प पीडितको उद्धारका लागि कर्णाली प्रदेशका सभापति र महामन्त्रीसहितको टोली जाजरकोट गएको हो ।



    त्यस्तै केन्द्रीय महामन्त्री डा. मुकुल ढकाल र डा.तोसिमा कार्कीसहित चिकित्सकहरुको दुईवटा टोली उपचारका लागि जाजरकोट तर्फ गएको छ ।



    केन्द्रीय सदस्य दीपक बोहराको टोली राहत सामग्री संकलन गरेर जाजरकोटतर्फ गएको छ ।

    स्वस्थ्यकर्मी, स्वयंसेवक परिचालन, उपचारमा आवश्यक सामग्री ब्यवस्थापन र अन्य आवश्यक उद्धार संयन्त्रको लागि छलफल भइरहेको राप्रपाले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार