Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • नेपाललाई १० करोड रुपैयाँ बराबरका सहायता सामग्री दिने चीनको घोषणा

    नेपाललाई १० करोड रुपैयाँ बराबरका सहायता सामग्री दिने चीनको घोषणा

    अनलाइन नेपाल
  • शनिबार, १८ कार्तिक २०८०
  • 834
    SHARES

    काठमाडौं । चीन सरकारले नेपालका भूकम्प प्रभावित क्षेत्रमा १० करोड रुपैयाँ बराबरका सहायता सामग्री दिने भएको छ ।

    नेपालका लागि चीनका राजदूत छन सङले सामाजिक सञ्जाल ट्विटरमा लेख्दै भूकम्पको विपत्तीमा नेपालको साथमा चीन रहेको भन्दै १० करोड रुपैयाँ बराबरका सामग्री नेपाललाई प्रदान गर्ने घोषणा गरेका हुन् ।



    चीनले त्रिपाल, कम्बल, टेन्ट लगायतका सामग्री दिनेछ ।



    केही नेपाल आउने क्रममा रहेको र बाँकी दुई दिनभित्रै आइपुग्ने उनले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार