Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मन्त्रिपरिषद् बैठक बस्दै, भूकम्पपीडितको राहत र पुनर्स्थापनाबारे छलफल हुने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले मन्त्रिपरिषद् बैठक डाकेका छन् । उनले आज बिहान ८ बजेका लागि मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् ।

बैठकमा भूकम्पबाट प्रभावितहरूको उद्धार, राहत र पुनर्स्थापनाका विषयमा छलफल हुने बताइएको छ ।

प्रधानमन्त्री प्रचण्ड शनिबर आफैँ भूकम्प प्रभावित क्षेत्रमा पुगेका थिए ।

भूकम्पबाट अहिलेसम्म जाजरकोट र पश्चिम रुकुममा गरी १५७ जनाको मृत्यु भइसकेको छ भने २५३ जना घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077