Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

भूकम्पपीडितको राहतबारे छलफल गर्न सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौँ । मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु भएको छ ।

बैठक केहीबेर अघिदेखि सिंहदरबारमा जारी छ ।

बैठकमा भूकम्पबाट प्रभावितहरूको उद्धार, राहत र पुनर्स्थापनाका विषयमा छलफल भइरहेको छ ।

भूकम्पबाट अहिलेसम्म जाजरकोट र पश्चिम रुकुममा गरी १५७ जनाको मृत्यु भइसकेको छ भने २५३ जना घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077