Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

जसपाको मधेश प्रदेशस्तरीय प्रशिक्षक प्रशिक्षण शिबिर आजदेखि, उपेन्द्र यादवले प्रशिक्षण दिने

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको मधेश प्रदेशस्तरीय प्रशिक्षक प्रशिक्षण शिबिर आजबाट सुरु हुने भएको छ ।

सिराहाको लाहानस्थित मारवाडी सेवा सदनमा आजदेखि जसपाले तीन दिने प्रशिक्षण शिबिर सञ्चालन गर्न लागेको हो ।

पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायत शीर्ष नेताहरुले प्रशिक्षण दिने कार्यक्रम छ ।

मधेस प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय कार्यकारिणी समिति सदस्य, केन्द्रीय तहका नेता, प्रदेश समितिका सदस्य, जिल्ला तथा स्थानीय तहका प्रतिनिधिहरु प्रशिक्षणमा सहभागी हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077