Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सोलुखुम्बु भ्रमणमा आएका इटालियन नागरिकको मृत्यु

सोलुखुम्बु । सोलुखुम्बु भ्रमणमा आएका एक इटालियन नागरिकको मृत्यु भएको छ ।

प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार मृत्यु हुनेमा इटालीका ७४ वर्षीय मार्टिन्नो बोऋन रहेका छन् ।

आइतबार जिल्लाको माप्यदूधकोशी गाउँपालिका ६ वाकुको एक घरमा खाना खाने क्रममा लाइनमा बस्ने क्रममा एक्कासि ढलेका उनको सोही स्थानमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोनभिसो फाउन्डेसन लाजिम्पाट काठमाडौं मार्फत सगरमाथा मावि वाकुको नवनिर्मित घेराबार उद्घाटन गर्न १८ जना गाडीमा चढेर त्यहाँ पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077