Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

सुन तस्करीमा संलग्न महिला पक्राउ

काठमाडौं । दोलखाको लामाबगर नाकाबाट सुन तस्करीमा संलग्न एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

महिमा माझीलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो । सिआइबीले उनलाई काठमाडौंबाट पक्राउ गरेको प्रहरी स्रोत बताउँछ ।

यसअघि सो मुद्दााम १४ जना पक्राउ परिसकेका छन् । गत महिना दोलखामा प्रहरीले चीनबाट तस्करी गरिएको ११ केजी सुन बरामद गरेको थियो ।

जसको दोलखा प्रहरी र सिआइबीले संयुक्त अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077