Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा जारी

काठमाडौं । सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक सुरु भएको हो ।

बैठकमा समसामयिक विषयमा छलफल भइरहेको बताइएको छ ।

भूकम्पपछिको राहत वितरण र पुनर्निर्माणको विषयमा पछि बैठकमा छलफल हुने भएको छ ।

बैठक जाजरकोट भूकम्पले पुर्याएको क्षतिका साथै अन्य नियमित मन्त्रालयगत एजेण्डामा केन्द्रित रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077