Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • विद्युत् प्राधिकरणले माग्यो दशौँदेखि चौथो तहसम्मका कर्मचारी [सूचनासहित]

    विद्युत् प्राधिकरणले माग्यो दशौँदेखि चौथो तहसम्मका कर्मचारी [सूचनासहित]

    अनलाइन नेपाल
  • शुक्रबार, २४ कार्तिक २०८०
  • 621
    SHARES

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।

    प्राधिकरणले सहनिर्देशक दशौँ तहदेखि चाथौ तहसम्मका लागि आवेदन माग गरेको हो ।



    खुला प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्तिका लागि प्राधिकरणले सार्वजनिक सूचनामार्फत आवेदन मागेको हो ।



    योग्यता पुगेका इच्छुक नेपाली नागरिकले मंसिर १४ गतेसम्म आवेदन दिन सक्नेछन् भने आवेदन अनलाइनमार्फत दिनु पर्ने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार