Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

काठमाडौं महानगरले माग्यो करारमा ३२ कर्मचारी [सूचनासहित]

काठमाडौं । काठमाडौं महानगरपालिकाले करारमा ३२ जना कर्मचारी माग गरेको छ ।

फुड टेक्नोलोजिस्टरमाइक्रो बायोलोजिस्टरमेडिकल अधिकृत पद पदपूर्तिका लागि महानगरले आवेदन माग गरेको हो ।

योग्यता पुगेका उमेदवारले अनलाइनमार्फत दरखास्त दिन सक्नेछन् ।

आवेदन मंसिर २३ गतेसम्म दिन सकिने महानगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077