Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

एडीबीको १३ अर्ब ऋण स्वीकार गर्ने सरकारको निर्णय

काठमाडौं । मन्त्रिपरिषद् बैठकले एसीयाली विकास बैंकले दिएको १३ अर्ब २६ करोड बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ।

सो निर्णय शुक्रबार सूचना तथा संचारमन्त्री रेखा शर्माले सार्वजनिक गरेकी हुन्।

यस्तै, सोही बैठकले सुदुरपश्चिम प्रदेशको प्रदेश सचिवमा डा.हरिप्रसाद लम्साललाई कायम मुकायम मुकरर गर्ने निर्णय गरेको छ।

यसअघिका सचिव नारयणप्रसाद शर्मालाई उद्योग मन्त्रालयमा सरुवा गरेको छ।

377243284_843658427400842_3045169293395733275_n-1699617223.png

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077