Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेताहरुलाई झलनाथको आग्रह - एमाले, माओवादी र नेकपा एसबीच पार्टी एकता गरौं

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले कम्युनिस्ट घटक मिलेपछि नै विगतमा ठूल–ठूला राजनीतिक परिवर्तन भएको बताएका छन् ।

शुक्रबार ललितपुरमा ‘समृद्धि सरोकार पुस्तक’ लोकार्पण गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका खनालले यस्तो बताएका हुन् ।

उनले फुटेका वामपन्थी दलबीच एकताको पहल सुरु नगरे मुलुकको समृद्धि नहुने बताए ।

एमाले, माओवादी र एकीकृत समाजवादीबीच पार्टी एकता थाल्न नेताहरुलाई उनको आग्रह छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077