Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

हुम्लाको हिल्सालगायत उच्च क्षेत्रमा हिमपात

हुम्ला । हुम्लाको उच्च क्षेत्रमा हिमपात सुरु भएको छ ।

शनिवार बिहानैबाट मौसम बिग्रिएसँगै नाम्खा गाउँपालिका-५ को हिल्सालगायत उच्च क्षेत्रमा हिमपात सुरु भएको हो ।

एक्कासी मौसममा आएको खराबको कारण हिमपात सुरु भएको बताइएको छ ।

हिल्साभन्दा माथिल्लो क्षेत्रमा बढी हिमपात भइरहेको छ भने हिल्सामै पनि हिउँ जम्न थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077