Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • सुकुम्वासी बस्तीमा एक जना पुरुषको शव भेटियो

    सुकुम्वासी बस्तीमा एक जना पुरुषको शव भेटियो

    अनलाइन नेपाल
  • आइतबार, २६ कार्तिक २०८०
  • 816
    SHARES

    फाइल तस्विर

    काठमाडौं । काठमाडौं महानगरपालिका–१४ बल्खुस्थित सुकुम्वासी बस्तीमा एक जनाको शव फेला परेको छ ।

    टहरामा बस्दै आएका मोरङ पथरी शनिश्चरे नगरपालिका–१ का स्थायी बासिन्दा ४५ वर्षीय गोकुल मृत अवस्थामा फेला परेका हुन् ।



    यसैगरी, अर्घाखाँचीको मालारानी गाउँपालिका–३ ढाडमसिना सामुदायिक वनको भीरमा सोही गाउँपालिका–३ खनार बस्ने ७० वर्षीय छविलाल खत्रीको आजै शव भेटिएको छ।



    सिन्धुलीको दुधौली नगरपालिका–५ सिर्थौली बस्ने ६० वर्षीय सर्लु कुमारको कमला खोलामा डुबेर आज मृत्यु भएको छ।

    नुहाउने क्रममा उनी डुबेका हुन्। तीनवटै घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार