Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • झलनाथ खनालले दिदीबहिनीबाट लगाए टीका

    झलनाथ खनालले दिदीबहिनीबाट लगाए टीका

    अनलाइन नेपाल
  • बुधबार, २९ कार्तिक २०८०
  • 750
    SHARES

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले साइतमै दिदीबहिनीबाट भाइटीका ग्रहण गरेका छन् ।

    भाइ दाताराम खनालसहित भक्तपुर पुगेर दिदी यशोधा र बहिनी कुशुम खनालको हातबाट टीका ग्रहण गरेका हुन् ।



    दिदीबहिनी एवं दाजुभाइ नहुनेहरु भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् ।



    भाइटीकाको टीका आज दिनभर लगाउन कुनै बाधा नभएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।

    साइत खोज्नेका लागि बिहान १०:५१ बजेको अभिजित् मुहूर्तको समय उत्तम रहेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार