Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पूर्वराजा ज्ञानेन्द्रलाई स्वागत गर्न बिर्तामोडमा राजावादी भेला (फोटोफिचर)

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले आज झापाको बिर्तामोड भव्य स्वागत गर्ने तयारी गरिएको छ ।

पञ्चकन्यास्थित इकम कलेज तथा पृथ्वी नारायण शाहको सालिक अनावरण गर्न झापा पुगेका शाहलाई आज राप्रपा तथा राजावादीहरुले स्वागत गर्न लागेका हुन् ।

कार्यक्रममा सहभागी हुन पूर्वराजा शाह शुक्रबार नै झापा पुगेको भए पनि कार्यक्रम स्थलमा भने अझै पुगिसकेका छैनन् ।

पाँचतारे होटल मेची क्राउनमा बसेका पूर्वराजाको स्वागतका लागि ठूलो भिड जम्मा भएको छ।

राप्रपाले पूर्व क्षेत्रबाट परिवर्तनको सन्देश आउने दाबी गर्दै कार्यक्रम भव्य हुने दाबी गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077