Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • बुद्ध एयरको जहाज ‘ओभरसुट’

    बुद्ध एयरको जहाज ‘ओभरसुट’

    अनलाइन नेपाल
  • सोमबार, ११ मंसिर २०८०
  • 1.8K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । झापाको भद्रपुरमा बुद्ध एयरको जहाजले ओभरसुट गरेको छ । धावनमार्गमा स्याल देखिएपछि जहाजले ओभरसुट गरेको हो ।

    चन्द्रगढी विमानस्थलका अनुसार करीव ७ बजे काठमाडौंबाट चन्द्रगढी पुगेको जहाज अवतरणका लागि तयार रहेको समयमा धावनमार्गमा स्याल देखिएको थियो ।



    धावनमार्गमा स्याल देखिएसँगै टावरले जहाजलाई अवतरण नगर्न ‘मिस अप्रोच’का लागि अनुरोध गरेको थियो ।



    सोही अनुसार जहाजले ओभरसुट गरेको चन्द्रगढी विमानस्थलले जनाएको छ । जहाजलाई ओभरसुट गराएसँगै विमानस्थलमा स्याल धपाइएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार