Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • बिहीबार काठमाडौँका यी स्थानमा विद्युत् आपूर्ति बन्द हुने

    बिहीबार काठमाडौँका यी स्थानमा विद्युत् आपूर्ति बन्द हुने

    अनलाइन नेपाल
  • बुधबार, १३ मंसिर २०८०
  • 372
    SHARES

    फाइल तस्विर

    काठमाडौं । बिहीवार काठमाडौंका विभिन्न ठाउँमा विद्युत् आपूर्ति रोकिने भएको छ ।

    नेपाल विद्युत् प्राधिकरणका अनुसार टेकु सबस्टेसन स्तरोन्नतिको कार्य भइरहेकाले विद्युत् आपूर्ति रोकिन लागेको हो ।



    भोलि बिहान ११ देखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति रोकिनेछ ।



    कालीमाटी पुल, परोपकार, टंकेश्वर, डल्लु, बिजेश्वरी, चमती, भगवान पाउ, डल्लु आवास, जनसेवा मार्ग, काराखुशी, कालीमाटी चोक, साल्ट ट्रेडिङ, सीता पेट्रोल पम्प, टंकेश्वर, महेन्द्ररत्न क्याम्पस, चागल, कलश अपार्टमेन्ट क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणले जारी गरेको सूचनामा उल्लेख छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार