Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अमेरिकी सैन्य विमान जापानमा दुर्घटना

एजेन्सी । ६ जना सवार एक अमेरिकी सैन्य विमान जापानमा दुर्घटनाग्रस्त भएको छ ।

दक्षिणपश्चिमी जापानको याकुसिमा टापु नजिक समुद्रमा विमान खसेको हो ।

दुर्घटनास्थलमा एक व्यक्ति मृत फेला परेको जापानी कोस्ट गार्डले बताएको छ । सीभी–२२ अस्प्री हाइब्रिड विमान दुर्घटना भएको थियो।

विमानको एउटा टुक्राको फोटो पनि कोस्ट गार्डले सार्वजनिक गरेको छ ।

सो विमान पश्चिम जापानको यामागुचीस्थित इवाकुनी सैन्य शिविरबाट ओकिनावातर्फ जाँदै थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077