Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रास्वपा लगायतका दललाई बालेनले भने - मिसन ८४ ले देश बन्दैन, तिमीहरुलाई सक्काएर बन्छ

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ ले ‘मिसन ८४’ देश नबन्ने टिप्पणी गरेका छन् ।

बुधबार साँझ सामाजिक सञ्जालमार्फत प्रमुख बालेनले यस्तो बताएका हुन् ।

रास्वपा लगायतका दलले मिसन ८४ भनिरहेका बेला उनले तिमीहरुलाई सक्काएर देश बन्ने टिप्पणी गरे ।

उनले लेखेका छन्, ‘देश बन्छ, तिमीहरुको ८४ ले बन्दैन, तिमीहरुको ८४ सक्किएर बन्छ । तिमीहरुलाई सक्काएर बन्छ ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077