Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दुर्गा प्रसाईँलाई ९ दिनसम्म बोल्न रोक, कारण यस्तो

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँको घाँटीमा समस्या देखिएको छ ।

गणतन्त्रविरोधी अभियानका क्रममा धेरै बोल्दा घाँटीमा समस्या देखिएकाले शल्यक्रिया गरिएको हो ।

झापास्थित प्रसाईँकै स्वामित्वको बीएन्डसी अस्पतालमा शल्यक्रिया गरिएको उनको सचिवालयले जनाएको छ ।

अब उनी ९ दिनसम्म बोल्न नबोल्ने चिकित्सकहरूले बताएका छन् । प्रसाईँको घाँटीमा ग्रन्थीसम्बन्धी समस्या रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077