Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

लेखा समूहका एकैपटक ५०८ कर्मचारीको सरुवा [सूचीसहित]

काठमाडौं । सरकारले लेखा समूहका ५०८ जना कर्मचारीको सरुवा गरेको छ ।

महालेखा नियन्त्रक कार्यालयको निर्णयअनुसार प्रशासन सेवा र लेखा समूहका उनीहरूलाई सरुवा गरेको हो ।

सरुवासूची अनुसार ३४ उपसचिव, १२२ शाखा अधिकृत र ३५२ नायब सुब्बा गरेर ५०८ जना रहेका छन् ।

सरुवा गरिएकामा प्रमुख कोष नियन्त्रक, उप–महालेखा नियन्त्रक, लेखा अधिकृत र कोष नियन्त्रकलगायत रहेको शुक्रवार जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077