Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एसीसी यू–१९ मा आज यूएई र बंगलादेश तथा जापान र श्रीलंका खेल्दै

काठमाडौं । एसीसी १९ वर्ष मुनिको एसिया कप क्रिकेटमा आज यूएई र बंगलादेश तथा जापान र श्रीलंका खेल्दै छन् । दुबईमा हुने दुवै खेल बिहान सवा ११ बजे हुनेछ  । हिजो भएको खेलमा नेपाल पाकिस्तानसँग र अफगानिस्तान भारतसँग समान ७ विकेटले पराजित भएका थिए ।

नेपालले भोलि आइतवार अफगानिस्तानसँग र मंगलवार भारतसँग खेल्नेछ । प्रतियोगितामा नेपालसहित ८ देश सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077