Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

यु-१९ एसिया कप : पाकिस्तानसँग भारत आठ विकेटले पराजित

काठमाडौं । एसीसी १९ वर्षमुनिको एसिया कप क्रिकेटमा पाकिस्तानले भारतलाई हराएको छ ।

आज आइतवार भएको खेलमा पाकिस्तानले भारतलाई ८ विकेटले हरायो ।

भारतले दिएको २ सय ६१ रनको लक्ष्य पाकिस्तानले ४७ ओभरमा मात्र २ विकेट गुमाएर भेटायो ।

यो जितसँगै पाकिस्तान २ खेलमा ४ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । भारत उति नै खेलमा २ अङ्कसहित दोस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077