Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

ट्याक्टर पल्टिँदा नवलपरासीमा चालकको मृत्यु

नवलपरासी । नवलपरासी पूर्वको विनयी त्रिवेणी गाउँपालिका–४ पिडरीमा ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

लु ४ त ५५०५ नम्बरको ट्याक्टर दुर्घटना हुँदा मकवानपुर जिल्ला मनहरी गाउँपालिका–६ बस्ने २४ वर्षको विशाल प्रजाको मृत्यु भएको हो ।

नदीजन्य पदार्थ बोकेको ट्याक्टर आफैं अनियन्त्रित भएर पल्टिएको थिए।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077