Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • अब नयाँ सम्झौता र समझदारीबाट देशलाई अगाडि लैजानुपर्छ : राजेन्द्र लिङ्देन

    अब नयाँ सम्झौता र समझदारीबाट देशलाई अगाडि लैजानुपर्छ : राजेन्द्र लिङ्देन

    अनलाइन नेपाल
  • बुधबार, २७ मंसिर २०८०
  • 639
    SHARES

    फाइल तस्विर

    कैलाली । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अब नयाँ सम्झौता र समझदारीबाट देशलाई अगाडि लैजानुको विकल्प नरहेको बताएका छन् ।

    राप्रपाद्वारा आज कैलालीको पहलमानपुरमा आयोजित आमसभामा अध्यक्ष लिङ्देनले यस्तो बताएका हुन् ।



    उनले अहिलेको व्यवस्था र अवस्था बदल्नका लागि पार्टी संवैधानिक राजासहितको प्रजातन्त्रका पक्षमा रहेको बताए ।



    उनले देशलाई कमजोर अवस्थामा पुर्‍याएर बेथिति बढाउनमा तीन ठूला दल जिम्मेवार रहेको आरोप लगाए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार