Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • गणतन्त्र भित्र–भित्रै कमजोर भइसक्यो, ढल्न मात्रै बाँकी छ : राजेन्द्र लिङ्देन

    गणतन्त्र भित्र–भित्रै कमजोर भइसक्यो, ढल्न मात्रै बाँकी छ : राजेन्द्र लिङ्देन

    अनलाइन नेपाल
  • बिहिबार, २८ मंसिर २०८०
  • 654
    SHARES

    फाइल तस्विर

    कञ्चनपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले गणतन्त्रका नाममा लुटतन्त्र चलिरहेको आरोप लगाएका छन् ।

    बिहीबार महेन्द्रनगरमा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले यस्तो आरोप लगाएका हुन् ।



    उनले मुलुकमा गणतन्त्रका नाममा लुटतन्त्र चलिरहेकाले गणतन्त्र कमजोर बन्दै गएको बताए ।



    उनले राप्रपाले महेन्द्रको सालिक राख्ने कुराले गणतन्त्र लगलग काँपेको समेत बताए । गणतन्त्र भित्र–भित्रै कमजोर भइसकेको र अब ढल्न मात्रै बाँकी रहेको उनको दाबी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार